Join with Khan Academy

Notice for Online Classes for Parents

आदरणीय अभिभावक, विद्यार्थी भाइबहिनीहरू, शिक्षक कर्मचारी तथा शुभचिन्तकज्यूहरूमा हार्दिक अभिवादन !

हाम्राे विद्यालयले २०७७ साल बैशाख देखि नै स्कुलकाे website माफर्त smart school काे प्रविधि सहयाेगमा online class सँचालन गरिरहेका छ । यही असोज १ गते देखि नेपाल सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ लागि गरी वैकल्पिक तथा अनलाइन कक्षा लाई मान्यता दिएकोले सो ही अनुसार पठन पठन र मूल्यांकन गरी शैक्षिक सत्र सञ्चालन गरी क्लास अपग्रेड गर्ने निर्देशन अनुसार हाल सम्म अनलाइन मा न जोडिनु भएका शिक्षक साथीहरू र विद्यार्थी भाई बहिनीहरू साथै अभिभावक ज्यूहरु तुरुन्तै स्कूल को वेबसाइट वा एप्स मा जोइन हुन कोलागि हार्दिक अनुरोध गर्दछौं । यसकालागि सम्बन्धित class teacher, subject teacher, students, parents सबैले अाफ्नाे माेबाइलकाे play store मा गई smart school टाइप गर्दा तलकाे जस्ताे लागाे देखा पर्नेछ । त्यसलाई download गरि install गर्नुहाेला । त्यसपछि open मा click गर्दा स्कुलहरूकाे नाम सहितकाे search button मा गई holy child school टाइप गर्दा हाम्राे स्कूलकाे लागाे देखा पर्नेछ । त्यसपछि mobile no मा हजुरकाे माेबाइल नं र password मा smartसंगै हजुरकाे माेबाइलकाे पहिलाे दुई अँक र पछिल्लाे दुई अँक टाइप गरि login गर्नुहाेला । जस्तै माेबाइल नं 9857637588 रहेछ भने smart9888साथै सबै विद्यार्थीहरू स्कूलको वेबसाइट मा गएर online admission /Registrationhttps://docs.google.com/…/1FAIpQLSeXitwjdYR…/viewform…फारम भर्नु हुन र पाठ्य पुस्तक ( Text Book) किन्नको लागि पनि जानकारी गराउँदछु ।साथै हाल सम्म सबै किसिमको प्रविधिको पहु‘चभन्दा बाहिर रहेका विद्यार्थी समूहका लागि विद्यालयले तालिका उपलब्ध गराए अनुसार वैकल्पिक प्रणालीबाट भाै ितक दुरी कायम गरी विद्यार्थीको सिकाइ सहजिकरण गरिने निर्णय भएको हु‘दा, विद्यालय सिकाइ केन्दमा अनिवार्य मास्क लगाई उपर्स्थितिका लागि समेत जानकारी गराइन्छ ।

धन्यवाद ।

के वि शाही

प्रिन्सिपल