Admission opens in the month of Chaitra from Kindergarten to Class IX Interested students need to complete Admission Procedures in order to get admission. Students are selected based on their written examination followed by parents/guardians’ interview.

Scholarships छात्रवृत्ति

Merit and need based scholarships are awarded to deserving students.

आधुनिक समयको महंगो शिक्षा प्रणालीलाई समय सापेक्ष परिमार्जित प्रभावकारी, पारदर्शी एवं वैज्ञानिक र प्राविधिक तवरले सर्वसुलभ तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने पवित्र उद्देश्यलिई विगत २९ वर्ष देखि निरन्तररुपमा बाल–बालिकाहरुलाई गुणस्तिरीय शिक्षा प्रदान गर्दै उनिहरुको उज्जवल भविष्यमा सर्मर्पित यस होली चाइल्ड् आवासीय माध्यमिक विद्यालयमा शै.स. २०७७ का लागि Play Group देखि कक्षा–९ सम्म सिमित सिटमा मात्र नया“ भर्ना लिईने भएको हु“दा, इच्छुक सम्पूर्ण अभिभावकज्यूहरुले आफ्ना बाल–बालिकाहरुलाई समयमै भर्ना गर्नु हुनका लागि हार्दिक अनुरोध गर्दछौं ।

(Girls) छात्राहरुको लागि निःशुल्क भर्ना– साथै आर्थिक स्थिति कमजोर भएका जेहेन्दार विद्यार्थीहरुलाई विद्यालयबाट विशेष सहुलियत प्रदान गरिएको छ । विद्यालयबाट प्रदान गरिएको आन्तरिक छात्रवृत्ति र कन्र्सन नेपालको Benefactor बाट प्राप्त छात्रवृत्ति प्रदान गरिने छ । आर्थिकरुपमा विपन्न अभिभावकज्यूहरुलाई यसबाट फाइदा लिनु हुनको लागि विद्यालय हार्दिक अनुरोध गर्दछ ।

Admission Notice – Full /Half Fee Paying Places

Document Required for Enrollment :

1. 2 copies of passport size photographs

2. Photocopy of the birth certificate

3. Photocopy of the latest result

4. Original Transfer Certificate from the previous school