कक्षा ११ को प्रथम त्रैमासिक परीक्षा २०७८ सम्बन्धी सूचना ।

आदरणीय अभिभावकज्यू तथा प्यारा विद्यार्थीहरु,

यही मिति २०७८ कार्तिक १४ गते मंगलवार देखि प्रथम त्रैमासिक परीक्षा लिइने कार्यक्रम भएको जानकारी गराइन्छ ।

 नोटः

१. Admit Card परीक्षाको एक दिन अगावै लिनु पर्ने छ।

२. शुल्क विद्यालयको लेखा शाखा (बिहान ७ बजे देखि ९ बजे सम्म मात्र) वा ई–सेवा E-sewa मार्फत वा Holy Child School को खातामा जम्मा गर्न सक्नुहुनेछ ।

तपाईहरुको सहयोगले विद्यालयसंग आबद्घ शिक्षक तथा कर्मचारीको व्यवस्थापनमा सहयोग पुग्ने भएकोले नियमित रुपमा शुल्क भुक्तानी गरिदिनुहुन समेत अनुरोध गर्दछौं ।

धन्यवाद

हाेलीचाइल्ड स्कुल प्रशासन