बार्षिक परिक्षा को नतिजा प्रकाशन सम्बन्धि सूचना !!

आदरणीय अभिभावकज्यूहरु,

सादर अभिवादन !

यस होली चाइल्ड् आवासीय माध्यमिक विद्यालयको शैक्षिकसत्र २०७९ को बार्षिक नतिजा प्रकाशन यहि मिति २०७९/१२/२९ गते बुधबार बिहान १०:३० बजे राखिएकोले सम्पूर्ण अभिभावक ज्यूहरुलाई तोकिएको समयमा नै आफ्ना नानिबाबु सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दैछौं । साथै शैक्षिकसत्र २०८० को नयाँ बिद्यार्थी भर्ना कार्यक्रम पनि शुरु भै रहेको जानकारी गराउदछौं।

प्रिन्सिपल

शारदा शाही

Leave a Reply

Your email address will not be published. Required fields are marked *