नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना !

नयाँ वर्ष २०८० ले सबै विद्यार्थी, शिक्षक कर्मचारी, अभिभावक, व्यवस्थापन समिति सदस्यहरू, अभिभावक–शिक्षक संघ (PTA) समिति सदस्यहरू, पूर्व विद्यार्थी तथा सम्पूर्ण शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम अविरल सफलता मिलिरहोस नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना !


आदरणीय अभिभावक, विद्यार्थी भाइबहिनीहरू, शिक्षक कर्मचारी तथा शुभचिन्तकज्यूहरूमा हार्दिक अभिवादन !

विगत ३२ वर्ष देखि निरन्तररुपमा सर्व सुलभ शुल्कमा बाल–बालिकाहरुलाई गुणस्तिरीय शिक्षा प्रदान गर्दै उनिहरुको उज्जवल भविष्यमा समर्पित यस होली चाइल्ड् आवासीय माध्यमिक विद्यालयमा शै.स. २०८० का लागि बाल विकास कक्षा (Play Group) देखि कक्षा–९ सम्म र कक्षा – ११ मा  सिमित सिटमा मात्र सशुल्क तथा नि:शुल्क अध्ययनका लागि नयाँ भर्ना अनलाइन फारम मार्फत पनि लिईने भएको हु‘‘दा, इच्छुक सम्पूर्ण अभिभावकज्यूहरुले आफ्ना बाल–बालिकाहरुलाई समयमै भर्ना गर्नु हुनका लागि हार्दिक अनुरोध गर्दछौं ।

विद्यार्थी भर्ना अनलाईन फारम भर्नकाे लागि यो लिङ्क मा क्लिक गर्नुहाेला: https://forms.gle/f3LnXirrM6dCnpRA8

हाम्रा विषेशताहरु :

– शान्त तथा पारिवारीक बाताबरणमा अध्ययन अध्यापन गराइने ।

– तालिम प्राप्त दक्ष तथा अनुभवि शिक्षिकद्धारा अध्ययन अध्यापन गराइने ।

– पर्याप्त मात्रामा खेलौनाको व्यवस्था भएको ।

– पर्याप्त मात्रामा कक्षाकोठा र Play Groundभएको ।

– हरेक बारहरु अनुसार प्रत्येक दिन फरक फरक स्वच्छ तथा ताजा खाना र खाजाको व्यवस्था

– त्रैमासिक रुपमा बाल बालिकाहरुको समग्र प्रतिवेदन गराउने व्यवस्था ।

– अभिभावकहरुलाई मासिक ÷त्रैमासिक रुपमा भेला गरी पृष्ठपोषणको लिने दिने व्यवस्था

– यातायातको व्यवस्था

– प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था

अध्यापन गराईने विधिहरु :

– सामुहिक छलफल

– अध्ययन सामाग्रीहरुको प्रत्यक्ष प्रर्दशन

– श्रव्य दृश्यबाट अध्यापन गराईने

नोट : मासिक शुल्क १ बर्षको एकमुष्ट अग्रिम बुझाएमा १ महिनाको सम्पुर्ण शुल्को छु         

                     प्रिन्सिपल                                                                                    संस्थापक प्रिन्सिपल                                 

                    शारदा शाही                                                                                    के.वी. शाही

                                  तथा होलीचाइल्ड आवासिय माध्यमिक विद्यालय /कलेज परिवार

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *